महाप्रभु

Romanized: mahaaprabhu, mahaprabhu

भक्तिसम्प्रदायका प्रवर्तक सिद्ध पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भक्तिसम्प्रदायका प्रवर्तक सिद्ध पुरुष।
२.
परमेश्वर।
३.
शिव।
४.
विष्णु।
५.
इन्द्र।

सम्बन्धित शब्दहरू