पादपीठ
Romanized: paadapitha, paadapith, padapith, paadapeetha
राजसिंहासनमुन्तिर पाउ राख्न बनाइएको सानो चौकी; उपधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राजसिंहासनमुन्तिर पाउ राख्न बनाइएको सानो चौकी; उपधानी।
२.
अग्ला आसनको तल खुट्टा राख्न बनाइएको चौकी।