विद्यापीठ

Romanized: vidyaapitha, vidyaapith, widyaapitha, vidyapith

शिक्षाप्रदान गर्ने ठुलो प्रमुख केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शिक्षाप्रदान गर्ने ठुलो प्रमुख केन्द्र।
२.
उच्च स्तरको शिक्षा दिने विद्यालय; महाविद्यालय; क्याम्पस।

सम्बन्धित शब्दहरू