कथापीठ

Romanized: kathaapitha, kathaapith, kathapith, kathaapeetha

कथा वा जीवनको प्रारम्भिक चर्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कथा वा जीवनको प्रारम्भिक चर्चा।
२.
प्रस्तावना; प्राक्कथन; भूमिका।
३.
बातचितको आरम्भ।

सम्बन्धित शब्दहरू