पाद

Romanized: paada, paad, pad, pada

पाद (paada) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाद(१)

(नाम [संस्कृत पर्द])
1.
अपानवायुः अधोवायु।

पाद(२)

(नाम [संस्कृत])
१..
पाउ; चरण; गोडो; खुट्टो।
२..
श्लोक वा पद्यको पाउ; चरण; पद।
३..
कुनै वस्तुको चौथो भाग; चतुर्थांश।
४..
पुस्तकको प्रकरण।
५..
कुनै वस्तुको तल्लो भाग; पिँध।
६..
जरो; जड; मूल।

सम्बन्धित शब्दहरू