काकपाद

Romanized: kaakapaada, kaakapaad, kaakapada, kakapaada

कागका खुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कागका खुट्टा।
२.
सम्भोगको एक विशेष रीति; काकपद।
३.
हस्तलिखित ग्रन्थमा कुनै अक्षर, पद आदि छुटेको सङ्केत गर्दा प्रयोग गरिने चिह्न (^); कागखुट्टे।

सम्बन्धित शब्दहरू