कान्टवाद
Romanized: kaantavaada, kaantavaad, kaantavada, kantavaada
इम्यानुयल कान्ट (इ. १७२४-१८०४) भन्ने प्रसिद्ध जर्मनेली दार्शनिकद्द्वारा प्रतिपादित एक सिद्धान्त वा मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कान्ट (व्यक्ति)+वाद]
1
इम्यानुयल कान्ट (इ. १७२४-१८०४) भन्ने प्रसिद्ध जर्मनेली दार्शनिकद्द्वारा प्रतिपादित एक सिद्धान्त वा मत।