सजिलै
Romanized: shajilai, sajilai
धेरै प्रयास र परिश्रम नगरीकन; सरलतापूर्वक; सहज ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सजिलो+ऐ]
1
धेरै प्रयास र परिश्रम नगरीकन; सरलतापूर्वक; सहज ढङ्गले।