सजिनु
Romanized: shajinu, sajinu
सज्जित हुनु; अलङ्कृत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत सज्जा+इ+नु]
1
सज्जित हुनु; अलङ्कृत हुनु।