सजिया
Romanized: sajiyaa, sajiy, shajiyaa, shajiya
साजा हकको; धेरै हकदार भएको; सगोलको; गोस्वारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [साज+इया]
1
साजा हकको; धेरै हकदार भएको; सगोलको; गोस्वारा।