ताजिया
Romanized: taajiyaa, taajiya, tajiyaa, taajiy
बाँसका छेस्का र रङ्गिन कागजले बनाएको इमाम हसन र इमाम हुसेनका मकबरको आकृति बनाई निश्चित स्थानमा विसर्जन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
बाँसका छेस्का र रङ्गिन कागजले बनाएको इमाम हसन र इमाम हुसेनका मकबरको आकृति बनाई निश्चित स्थानमा विसर्जन गरिने ढाँचा।