गजिलो

Romanized: gajilo

गज वा चौडाइतिरको भाग फराकिलो भएको; ठुलो गजको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी गज]

1
गज वा चौडाइतिरको भाग फराकिलो भएको; ठुलो गजको।

सम्बन्धित शब्दहरू