गजिनो
Romanized: gajino
लास मसानघाट लैजाँदा प्रयोग गरिने कपडा; लाससँग फालिने लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लास मसानघाट लैजाँदा प्रयोग गरिने कपडा; लाससँग फालिने लुगा।