जिलो
Romanized: jilo
मूल पुँजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत झण्णो८ संस्कृत जीर्ण]
१.
मूल पुँजी।
२.
खर्च गरेर बाँकी रहेको शेष वस्तु वा पूँजी।
३.
पिँडालु, सखरखन्ड आदि कन्दको मुख्य बीज; जिली।
४.
जीवननिर्वाह गर्ने विषयवस्तु।