जिलोहरो

Romanized: jiloharo

कुनै व्यापार, व्यवसाय आदिमा लगाइएको मूल पुँजी नै गायब हुने किसिमको टुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै व्यापार, व्यवसाय आदिमा लगाइएको मूल पुँजी नै गायब हुने किसिमको टुट्टा।
२.
निठुर किसिमको जिप्ट्याइ; सर्वस्वहरण।

सम्बन्धित शब्दहरू