छहरो
Romanized: chhaharo, chaharo
पहाडका खाँचबाट निस्केर पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह; छाँगो, झरना, झर्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छर्+ओ]
१.
पहाडका खाँचबाट निस्केर पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह; छाँगो, झरना, झर्ना।
२.
पहिरो जाँदा बग्दै गरेका माटाढुङ्गा आदिको समुदाय।