टहरो

Romanized: taharo

तलो नथपेको लामो खालको प्रायः कच्ची छाप्रो; धेरै जना अटाउने लामो एकनाले कटेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तलो नथपेको लामो खालको प्रायः कच्ची छाप्रो; धेरै जना अटाउने लामो एकनाले कटेरो।

सम्बन्धित शब्दहरू