टट्कारो
Romanized: tatkaaro, tatkaro
स्पष्ट देखिने; खुलस्त; सफा; तड्कारो; टट्कालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [टाठो+कारो]
1
स्पष्ट देखिने; खुलस्त; सफा; तड्कारो; टट्कालो।