तड्कारो

Romanized: tadkaaro, tadkaro

तड्का वा चर्को स्वर भएको; खुलस्त; स्पष्ट; टड्कारो (बोली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तक+आरो]

1
तड्का वा चर्को स्वर भएको; खुलस्त; स्पष्ट; टड्कारो (बोली)।

सम्बन्धित शब्दहरू