तड्का

Romanized: tadkaa, tadk, tadka

साह्रो वा चर्को (हिँडाइ, चलाइ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तक+आ]

१.
साह्रो वा चर्को (हिँडाइ, चलाइ आदि)।
२.
स्पष्ट (बोली)।
३.
चर्को; तीक्ष्ण (स्वाद)।

सम्बन्धित शब्दहरू