तड्क्या
Romanized: tadkyaa, tadky, tadkya
बाँजका रूखमा उम्रने एक परजीवी वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाँजका रूखमा उम्रने एक परजीवी वनस्पति।
२.
हावाको वेगसाथ बर्सने मेघ।