तड्के

Romanized: tadke

एक्लै फटाफट हिँड्ने बानी भएको; तड्कने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तक+ए]

१.
एक्लै फटाफट हिँड्ने बानी भएको; तड्कने।
२.
अरूको रायमा पनि नमिल्ने र कसैको वास्ता पनि नगर्ने; एकोहोरो।

सम्बन्धित शब्दहरू