छड्के

Romanized: chhadke, chadke

टेढो वा तेर्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
टेढो वा तेर्सो।
२.
(नाम) टेढो र ठाडो पारेर काटिएका बोटबिरुवाको ठुटो; छट्के।
३.
अचानक वा बिचबिचमा हुने जाँच; चेक।
४.
छेकारो।
५.
घोच्ने वा बिभने वस्तु।

सम्बन्धित शब्दहरू