छड्केपड्के

Romanized: chhadkepadke, chadkepadke

सुकेका हाँगाबिँगाहरू र काँचजस्ता चिजहरू फुट्दा निस्किएका धार वा काँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सुकेका हाँगाबिँगाहरू र काँचजस्ता चिजहरू फुट्दा निस्किएका धार वा काँडा।

सम्बन्धित शब्दहरू