छड्कनु
Romanized: chhadkanu, chadkanu
छडछड शब्द गर्दै उम्लनु वा पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल छड्+क+नु]
१.
छडछड शब्द गर्दै उम्लनु वा पाक्नु।
२.
छट्टसँग उम्कनु वा भाग्नु।