चड्कनु
Romanized: chadkanu, cadkanu
वज्रपात हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चड्को+नु]
१.
वज्रपात हुनु।
२.
रिस, आवेग आदिका कारणले ठुलो स्वर निकालेर झर्किनु; गड्कनु; कड्किनु।