चड्कन

Romanized: chadkana, chadkan, cadkan, cadkana

हत्केला वा लबटाले गालामा हिर्काउने कार्य; चट्कन; चप्पड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चड्क+अन]

1
हत्केला वा लबटाले गालामा हिर्काउने कार्य; चट्कन; चप्पड।

सम्बन्धित शब्दहरू