दड्कन
Romanized: dadkan, dadkana
मुसलधारे पानी पर्नु; दर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
मुसलधारे पानी पर्नु; दर्कनु।