धड्कन

Romanized: dhadkan, dhadkana

मुटु हल्लँदा उत्पन्न हुने शब्द, हृदयगतिको तीव्र कम्पन; धुकधुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धड्क+अन]

1
मुटु हल्लँदा उत्पन्न हुने शब्द, हृदयगतिको तीव्र कम्पन; धुकधुक।

सम्बन्धित शब्दहरू