धड्कनु
Romanized: dhadkanu
डर वा परिश्रमले चाँडो-चाँडो मुटु चल्नु; मुटु ढुकढुक गर्नु; मुटु हल्लनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धडकन+नु]
1
डर वा परिश्रमले चाँडो-चाँडो मुटु चल्नु; मुटु ढुकढुक गर्नु; मुटु हल्लनु ।