गड्कनु

Romanized: gadkanu

रवाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले बोल्नु; कड्कनु; गर्जनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तुलना, तुलनीय कड्कनु, गर्जनु]

1
रवाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले बोल्नु; कड्कनु; गर्जनु ।

सम्बन्धित शब्दहरू