गुड्कनु
Romanized: gudkanu
चक्काजस्तो वा डल्लो वस्तु गुड्नु; गुड्दै जानु; हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गुड्+क+नु]
1
चक्काजस्तो वा डल्लो वस्तु गुड्नु; गुड्दै जानु; हिँड्नु।