गुड्काउनु
Romanized: gudkaaunu, gudkaunu
गुड्कने पार्नु; गुड्दै जाने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
गुड्कने पार्नु; गुड्दै जाने तुल्याउनु।