गड्किनु
Romanized: gadkinu
रवाफ वा फुर्तीसाथ बोलिनु; कड्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रवाफ वा फुर्तीसाथ बोलिनु; कड्किनु।
२.
गड्कनु।