खड्किनु

Romanized: khadkinu

खट्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भु.]

१.
खट्किनु।
२.
बिहे, वर्षा आदि कुनै कार्य केही दिनका लागि टर्नु; पर सर्नु; रोकिनु।

सम्बन्धित शब्दहरू