तड्कनु
Romanized: tadkanu
कतै नअडी फुर्तीसाथ छिटो हिँड्नु; फटाफट हिँड्नु; तड्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत तडतडा+नु]
१.
कतै नअडी फुर्तीसाथ छिटो हिँड्नु; फटाफट हिँड्नु; तड्किनु ।
२.
चड्का किसिमले वा गर्जेर बोल्नु।