चड्काउनु
Romanized: chadkaaunu, chadkaunu, cadkaaunu, cadkaunu
लपेटाले गालामा हान्नु; चड्कन दिनु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चड्कन+आउ+नु]
१.
लपेटाले गालामा हान्नु; चड्कन दिनु
२.
अरूको मालमत्ता हजम पार्नु; हडप्नु।
३.
चुट्नु; पिट्नु।