छड्को
Romanized: chhadko, chadko
भात आदि छड्कँदाको शब्द; पकाइको उमाल; छड्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भात आदि छड्कँदाको शब्द; पकाइको उमाल; छड्काइ।