टटरो
Romanized: tataro
दुब्लो, पातलो, सुकेको र अग्लो, टँगरो; टट्टु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [टाट+रो]
१.
दुब्लो, पातलो, सुकेको र अग्लो, टँगरो; टट्टु।
२.
टर्रो मिजासको; टर्रो स्वभावको; निर्मायालु।