टटलो

Romanized: tatalo

तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने बोट; फूल सुकाएर प्रायः औलो ज्वरमा औषधीका रूपमा खुवाइने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने बोट; फूल सुकाएर प्रायः औलो ज्वरमा औषधीका रूपमा खुवाइने र कोसाभित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनिने वा देउतालाई चढाइने काम लिइने बोट।

सम्बन्धित शब्दहरू