टटोल्नु
Romanized: tatolnu
एक एक गरी खोज्नु; कुनाकाप्चा सबैतिर खोज्नु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
एक एक गरी खोज्नु; कुनाकाप्चा सबैतिर खोज्नु
२.
केरकार गर्नु; टटोर्नु।