दोहरो

Romanized: doharo

दुई चोटि गरिने वा हुने; दोहोरो (दोहरो काम, दोहरो सिलाइ, दोहरो लेखाइ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ दोहोरो]

१.
दुई चोटि गरिने वा हुने; दोहोरो (दोहरो काम, दोहरो सिलाइ, दोहरो लेखाइ इ.)।
२.
(नाम) दुई चोटि हुने काम; दोहरी।

सम्बन्धित शब्दहरू