ओटिलो Romanized: otilo ना. [ओट+इलो] ओट्ने काम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश 1 ना. [ओट+इलो] ओट्ने काम भएको। प्रज्ञा नेपाली बृहत् शब्दकोश ओटिलो(१) (विशेषण) 1. ओट्ने काम भएको; सजिलै ओट्न सकिने। ओटिलो(२) (विशेषण [ओट+इलो]) 1. आड भएको; आधार हुने; अडिलो। सम्बन्धित शब्दहरू ओट ओटी आँटिलो ओटा ओटो ओटालो ओजिलो उच्चाटिलो