ओटी
Romanized: otee, otii, oti
ओटी (otee) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ओटी(१)
(नाम [अङ्.])
1.
अतिरिक्त समय; ओभर टाइमको छोटकरी रूप।
ओटी(२)
(नाम)
1.
आश्रय।
ओटी(३)
(नाम)
1.
सङ्ख्या जनाउने शब्द; ओटाको स्त्रीलिङ्गी रूप।