ओट

Romanized: ot, ota

ना. [ओत] कसैको पक्ष लिने काम; तरफदारी; पक्षग्रहण; धुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [ओत] कसैको पक्ष लिने काम; तरफदारी; पक्षग्रहण; धुरा।

सम्बन्धित शब्दहरू