ओ
Romanized: o
ओ (o) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ओ
1.
देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये दसौं स्वरवर्ण; परम्परागत रूपमा कण्ठओष्ठस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको, भाषाविज्ञानअनुसार पश्च र आधाबन्द, गोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
ओ(१)
१..
सम्झना, विस्मय आदिमा बोलिने शब्द। (उदा.- ओ बल्ल पो मैले बुझै)।
२..
आफूभन्दा मनिकालाई बोलाउँदा प्रयोग गरिने शब्द, ए (उदा.- ओ श्याम ! यता आऊ)।
उदाहरण वाक्य
- ओ बल्ल पो मैले बुझै