ओं

Romanized: on, ong, om

क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द ।
२.
वेदपाठ गर्दा मन्त्रका रूपमा ऋचाका आगाडि पछाडि उच्चारण गरिने पवित्र ध्वनि (ॐ); प्रणव।

सम्बन्धित शब्दहरू