ओटा
Romanized: otaa, ot, ota
प्रत्यय [गोटा] सङ्ख्यावाची शब्दका पछिल्तिर लागेर थान बुझाउने एउटा प्रत्यय (चारोटा, पाँचोटा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
प्रत्यय [गोटा] सङ्ख्यावाची शब्दका पछिल्तिर लागेर थान बुझाउने एउटा प्रत्यय (चारोटा, पाँचोटा इ.)।