उदासिलो

Romanized: udaasilo, udaashilo, udashilo, udasilo

उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो, नरमाइलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो, नरमाइलो ।

सम्बन्धित शब्दहरू