सेरो

Romanized: shero, sero

नदी वा खोलाको किनारमा रहेको मलिलो ठाउँ; सेराली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नदी वा खोलाको किनारमा रहेको मलिलो ठाउँ; सेराली।
२.
समथर भूभाग भएको ठुलो क्षेत्र; सिमसार परेको फाँटिलो खेत।

सम्बन्धित शब्दहरू